मेगा बैंकका कर्मचारी अर्याल मृत फेला
रसुवा । मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारीको आज निधन भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ । कामनपा … Continue reading मेगा बैंकका कर्मचारी अर्याल मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed